Connect with us
Kapilvast Forest

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

२०७८, १० असार बिहीबारमा प्रकाशित

rastryapati

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नु भएको छ । मन्त्रिपरिषद्ले बिहीबार गरेको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन बोलाउनु भएको हो । १७ असार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu