Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीद्वारा मन्त्रालय बाँडफाँड, एकै मन्त्रीलाई ५ मन्त्रालय

२०७८, १० असार बिहीबारमा प्रकाशित

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका मन्त्रालयको जिम्मेवारी बाँडफाँड गर्नु भएको छ । अहिले कायम रहेका ४ जना मन्त्रीलाई बाँकी रहेको मन्त्रालय बाँडफाँड गरेको हो।

प्रधानमन्त्री ओलीले परराष्ट्र र रक्षा मन्त्रालय आफैँसँग राखेर प्रधानमन्त्री ओलीले अन्य मन्त्रालय मन्त्रीहरूलाई दिनु भएको हो।

जसअनुसार एकै मन्त्रीले ५ वटासम्म मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । उपप्रधानमन्त्री बिष्णु पौडेलले अर्थ र गृहसहित ५ मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu