Connect with us
Kapilvast Forest

विजय अनुरागी र देबी घर्तिको परेवा सार्वजनिक

२०७८, १० असार बिहीबारमा प्रकाशित

कपिलवस्तु-
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर लोक संगितले बजार तताईरहेको बेला पछिल्लो समय गायन क्षेत्रमा सक्रिय रहेका विजय अनुरागिकोे नयाँ गीत परेवा ’ सार्वजनिक भएको छ ।

गितमा पछिल्लो समय चर्चामा रहेकि लोक तथा दोहोरी गायिका देबि घर्ती र चेतन गोतानेको आवाज रहेको गितमास्वंयम विजय ननुरागिको शब्द रचना तथा लय रहेको गीत देवी घर्तिको आधिकारीक ’ युट्युब च्यानलबाट सार्वजनिक भएको सो गितको भिडियोमा कृष्ण घर्ती घिमिरे र अम्विका गिरि, सन्तोष भुसाल र सिबानी को अभिनय रहेको छ। बिजय अनुरागीले संगित भरेको गितको निर्देशन रमेस बि सिले गर्नु भएको छ ।

अनुरागी अर्घाखाँची जिल्लाको सितगंगा नगरपालीका वडा नम्वर१० बर्रेका सागिंतिक क्षेत्रमा सानै देखि रुचि राख्ने सृजनशिल युवा हुनुहुन्छ ।उहाँ अहिले बैदेशिक रोजगारको शिलशिलामा तेस्रो मुलुकमा रहनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu