Connect with us
Kapilvast Forest

कोपा अमेरिकाः उरुग्वेले बोलिभियालाई हरायो

२०७८, ११ असार शुक्रबारमा प्रकाशित

एजेन्सी- बोलिभियालाई २–० ले हराउँदै उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।ब्राजिलमा आज बिहान सम्पन्न खेलमा उरुग्वेका लागि एडिन्सन काभानीले एक गोल गरे । बोलिभियाका कार्लोस लाम्पेले एक आत्माघाति गोल गरेका थिए ।

जितसँगै उरुग्वेले ३ खेलबाट ४ अंक जोड्दै प्रतियोगिताको क्वाटरफाईनलमा ठाउँ पक्का गर्‍यो । यही समुहको अर्को खेलमा अहिले चिली र पाराग्वे भिडिरहेका छन् ।

समुह ए को अंक तालिकामा अर्जेन्टिना ७ अंहसहित शिर्ष स्थानमा छ ।चिली ५ अंकसहित दोस्रो स्थानमा छ भने ४ अंक जोडेको उरुग्वे तेस्रो, ३ अंक जोडेको पाराग्वे चौथो तथा अंकबिहिन बोलिभिया पाँचौ स्थानमा रहेका छन् । समुहका ५ मध्ये ४ टोली क्वाटरफाईनलमा पुग्नेछन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu