Connect with us
Kapilvast Forest

इङ्ग्ल्यान्डकाे क्रिकेट टोलीको बङ्गलादेश भ्रमण अनिश्चित

२०७८, १९ श्रावण मंगलवारमा प्रकाशित

एजेन्सी – इङ्ग्ल्यान्डकाे क्रिकेट टोलीको बङ्गलादेश भ्रमण अनिश्चित भएको छ । इङ्ग्ल्यान्डले सेप्टेम्बरदेखि अक्टोबरसम्म बङ्गलादेशको भ्रमण गर्ने तालिका रहेको थियो ।

कोरोना सङ्क्रमणकाे जोखिमका कारण भ्रमण अनिश्चित भएको क्रिकइन्फोले जनाएको छ । तर, इङ्ग्ल्यान्ड र बङ्गलादेशले औपचारिक रुपमा श्रृङ्खला स्थगितबारे बताएका छैनन् । इङ्ग्ल्यान्ड र बङ्गलादेशबीच एक दिवसीय र टी–ट्वान्टी श्रृङ्खला खेल्ने तालिका रहेको थियो ।

यसअघि सेप्टेम्बरदेखि अक्टोबरसम्म दुई देशबीच तीन खेलको एक दिवसीय र टी–ट्वान्टी श्रृङ्खला हुने तय भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu