Connect with us
Kapilvast Forest

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

२०७८, १ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं- नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । आज मंगलबार बिहान ११ बजे बैठक बोलाइएको छ ।सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउनु भएको छ ।

बैठकमा एमालेलाई विभाजन गराउन नै सरकारले ‘हठात’मा अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको उहाँले दाबी गर्नु भएको थियो ।नेकपा एमाले पार्टी कार्यालय सचिव एवं सांसद शेरबहादुर तामाङले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बसेको बताउनु भयो ।स्थायी कमिटीको बैठक मंगलबार बिहान ११ बजे पनि बस्ने उहाँले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu