Connect with us
Kapilvast Forest

प्रकाश सपुतको कुरा बुझ्न पर्चः १५ दिनमै एक करोड भ्यूज

२०७८, ६ भाद्र आईतवारमा प्रकाशित

काठमाडौं-प्रकाश सपुतको ‘कुरा बुझ्न पर्च ले बजारमा चर्चा कमाएको छ ।सपुतको सिर्जनामा गायिकाद्वय समिक्षा अधिकारी र शान्ति श्रीले गाएको यो गीत सार्वजनिक भएको १३ घन्टामा ट्रेन्डिङ १ मा पर्न सफल यस गीतले २४ घन्टामा १० लाख भ्यूज कटाएको थियो । १५ दिनको छोटो समयमा गीतले एक करोड भ्यूज कटाएको छ ।

अहिले पनि यो गीत नेपालमा युट्यूवको १ नम्बर ट्रेन्डिङबाट तल ओर्लेको छैन । १५ दिनसम्म एउटै भिडियोले एक नम्बर स्थान ओगट्नु पनि दुर्लभ कीर्तिमान हो । गीतमा १० हजारभन्दा बढी प्रतिक्रिया आइसकेका छन् ।

‘कुरा बुझ्न पर्च’ मा प्रकाश सपुतको शब्द र संगीत रहेको छ । गीतको भिडियोमा नायिकाद्वय स्वस्तिमा खड्का र आँचल शर्माले अभिनय रहेको छ ,

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu