Connect with us
Kapilvast Forest

प्रदेश १ मा तिवारी र साम्सोहाङ मन्त्री नियुक्त

२०७८, ११ भाद्र शुक्रबारमा प्रकाशित

 

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दुई जना मन्त्री नियुक्त गर्नु भएको छ । नेता माधवकुमार नेपालको साथ छाडेका लछुमन तिवारी र बलबहादुर साम्सोहाङलाई मुख्यमन्त्री आचार्यले मन्त्रीमा नियुक्त गर्नु भएको छ ।

उनीहरुले शुक्रबारै सपथग्रहण गर्नु भएको छ । ताप्लेजुङका साम्सोहाङ सामाजिक विकास मन्त्री बन्नुभएको छ भने तेह्रथुमका सांसद तिवारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नुभएको छ ।मन्त्रिमण्डल विस्तारका लागि शुक्रबार दिनभर छलफल भएको थियो । तर थप नाममा सहमति जुट्न नसकेपछि माधव समूह छाडेका दुई जनालाई मात्रै नियुक्त गरिएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu