Connect with us
Kapilvast Forest

सन्धिखर्क-गोरुसिंगे सडक खण्डमा मालवाहक ट्रक दुर्घटना

२०७८, २७ भाद्र आईतवारमा प्रकाशित

कपिलवस्तु-अर्घाखाँचीको डोहोटे तारिकेमा मालबाहक ट्रक दुर्घट्ना भएको छ । सन्धिखर्क गोरुसिंगे सडक खण्ड अन्तरगत पत्थरकोटदेखि माथि डोहोटे तारिकेमा बुटवलबाट सन्धिखर्क आउदै गरेको लु २ ख ४२०३ को मालबाहक ट्रक आज आईतबार बिहान दुर्घट्ना भएको हो ।दुर्घटनामा गाडी चालक सुभास भारती सामान्य घाईते भएका छन् भने ।मालवाहक ट्रक ब्रेक फेल भई दुर्घटना  भएको हो  ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu