Connect with us
Kapilvast Forest

मास्क नलगाउने यात्रुलाई सार्वजनिक सवारी चढ्न रोक

२०७८, १४ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक सवारी छाड्ने सबै यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने निर्णय गरेको छ । जिल्ला प्रशासनले सार्वजनिक सवारी साधनको ढोकामा अनिवार्य सेनिटाइजरको व्यवस्था गर्न यातायात व्यवसायीहरुलाई निर्देशन दिएको छ ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण प्रशासनले सार्वजनिक सवारी अनिवार्य रुपमा दैनिक सेनिटाइज गर्नुपर्ने निर्णय गरेको छ । प्रशासनका अनुसार
चाडपर्वको बेला सवारी साधनको छतमा यात्रा गर्न प्रतिबन्ध लगाएको छ ।

प्रशासनका अनुसार होटल, रेष्टुरेण्ट र सिनेमा हलमा सामाजिक दुरी कामय गर्नुपर्ने आदेश जारी गरिएको छ । दशैं, तिहार र छठ पर्व मनाउँदा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर न्युनतम सहभागितामा चाडपर्व मनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu