Connect with us
Kapilvast Forest

प्रेस चौतारी कपिलवस्तुको जिल्ला भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

२०७८, २५ आश्विन सोमबारमा प्रकाशित

कपिलवस्तु-प्रेस चौतारी नेपालको जिल्ला भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ । कार्यक्रममा तिन पत्रकार सम्मान गरेको छ। पत्रकारिताको क्षेत्रबाट बिकास मानवअधिकार तथा सुशानको बिसयमा आम जनतालाई सु सज्जित गर्ने कृयासिल ३ जना बिकासिल र नन्दराम पौडेल स्मृति पुरस्कारबाट सम्मान गरिएको छ जसमा रेडियो भ्वाइसकि समाचार प्रमुख सीता बेल्बासे, प्रेस चौतारिका सचिव बाबुराम रायमाझी र नन्दराम पौडेल मरोणापरान्त उहाका दाजु टेकराज पौडेललाइ रु १० हजार सहित सम्मानपत्रद्वारा सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले गिरधारिलाल न्यौपानेले वर्तमान राजनीतिक निकासका लागि पार्टीले लिएको कार्यनीतिलाई सञ्चारमाध्यम मार्फत आम सर्वसाधरणमा पु¥याउन आग्रह गर्नु भयो । आमनागकिको आवाज पत्रकारहले कलमको माध्यमबाट बुलन्द गर्नु पर्ने बताउनु भयो ।त्यस्तै कार्यक्रममा नेपालीहरुका महान चाडको शुभकामना शन्देश जोड्दै नेकपा एमले जिल्ला अध्यक्ष झवलाल पोख्रेलले

देशभित्रका राजनीतिक शक्तिहरुलाई फेरबदल गर्ने काममा पत्रकारको अहम भुमिका हने बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथी पोख्रेलले सम्मान भनेको ठूलो वा सानो जे भएपनी त्यसको गरिमा सम्मानित पत्रकारले बचाउन सक्नुपर्छ र त्यसको लागि पत्रकारले अझ मिहिनेत गर्नुपर्छ र कामको सम्मानक्निु पर्ने ताउन भयो ।

 

त्यसै गरि लुम्बिनी प्रदेश सभासद बिस्नु पन्थिले पत्रकारसँग सरकार परिवर्तन गर्न सक्ने तागत समेत पत्रकारमा हुने बतउनु भयो ।सञ्चारकर्मीहरुको दक्षता अभिवृद्धिका लागि राष्ट्रिय आमसञ्चार नीति ले व्यवस्था गरे बमोजिम पत्रकारले आचार संहिताको पूर्ण परिपालना गर्नु पर्ने बताउनु भयो ।  कार्यक्रममा संस्थापक अध्यक्ष टेकराज पौडेल, पुर्ब अध्यक्ष भेसराज पाण्डे प्रचार बिभाग प्रमुख लक्ष्मण बेलबासे, प्रेस चौतारी केन्द्रिय सद्स्य पार्वती पाण्डे लगायतले शुभकामा शन्देश सहित सम्बोधन गर्नु भएको कार्यकम प्रैश चातारी कलिस्तुका अध्यक्ष्ता मा सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu