Connect with us
Kapilvast Forest

शिवराजका एघारवटै वडामा एमालेको वडा अधिवेशन सम्पन्न

२०७८, ६ कार्तिक शनिबारमा प्रकाशित

तस्विर शिवराज नगरपालिका नेकपा एमाले वडा न ५

कपिलवस्तु ,न्युज सेन्टर नेपाल-कपिलवस्तुको शिवराज नगरपालिकाका एघार वटै वडामा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार देशभर एकैसाथ उद्घाटन भएको वडा कमिटीको वडा अधिवेशन सम्पन्न भएको हो । सोहि अनुसार शिवराजका एघार वटै वडामा निर्विरोध रुपमा वडा कमिटी चयन भएका छन ।

सम्पन्न अधिवेनबाट नेकपा एमाले शिवराज नगर कमिटी वडा नम्बर एक को अध्यक्षमा ढुण्डिराज अधिकारी ,वडा नम्बर २ को अध्यक्षमा राम कृष्ण रेग्मी, वडा नम्वर ३को अध्यक्षमा हरीलाल भण्डारी , वडा ४ को अध्यक्षमा इसवर बहादुर खनाल
वडा ५ को अध्यक्षमा कृष्ण कार्कि,वडा नम्बर ६को अध्यक्षमा रोहित यादव ,वडा नम्बर ७को अध्यक्षमा जगदेव धोवि ,वडा नम्वर ८को अध्यक्षमा आन्नत कुमार शुक्ला वडा नम्बर ९ कोअध्यक्षमा अशोक मल्ल ,वडा नम्वर १०को अध्यक्षमा कपिलदेव कुर्मि र वडा नम्बर ११को अध्यक्षमा इन्द्र प्रताप सेन चयन भएका छन ।
शिवराजका सबै वडामा सहमतिमा वडामा नेतृत्व चयन गरिएको एमाले शिवराजका अध्यक्ष जगत पौडेलले जानकारी दिनु भयो ।
यो अधिबेशनमा शिवराज नगर बाट १३ सय ८८ संगठित सदस्यले भाग लिने बताईएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu