Connect with us
Kapilvast Forest

नेपाली समर्थक र खेलाडीको मायाले फर्किएँ :अलमुताइरी

२०७८, १६ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं– दक्षिण एसियाको ठूलो फुटबल प्रतियोगिता मानिने साफ फुटबल प्रतियोगितामा नेपाली टाेलीलाई पहिलो पटक फाइनल पुर्‍याएका प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच सन् २०२४ सम्मका लागि सम्झौता भएको छ ।

नेपाल फर्किएपछि पहिलो पटक अब्दुल्लाह आज मङ्गलवार आफैँले आह्वान गरेको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसूदन उपाध्याय र अलमुताइरीबीच नेपालको जर्सीसहित २०२४ सम्मका लागि औपचारिक सम्झौता भएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu