Connect with us
Kapilvast Forest

विश्वकप छनोटमा डेनमार्कको सतप्रतिशत जित

२०७८, २७ कार्तिक शनिबारमा प्रकाशित

 

काठमाडौं -कतार विश्वकपका लागि छनोट भइसकेको डेनमार्कले युरोपियन छनोटमा फारोइ आइल्याण्डलाई ३-१ ले पराजित गर्दै शतप्रतिशत जितलाई कायम राखेको छ ।

समूह एफ अन्तर्गत पार्केनमा भएको खेलमा डेनमार्कका लागि आन्द्रेस स्कोभ ओल्सन, ज्याकुब लार्सन र योकिम माहलेले एक एक गोल गरे । फारोई आयल्याण्डका लागि क्लानइमिन्ट ओल्सनले एक गोल फर्काए ।छनोटमा डेनमार्कले लगातार ९ खेल जित्दै २७ अंक जोडेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu