Connect with us
Kapilvast Forest

स्थगित कांग्रेस कपिलवस्तुको क्षेत्रीय अधिवेशन भोलि हुने

२०७८, ७ मंसिर मंगलवारमा प्रकाशित

कपिलवस्तु-विवादका कारण स्तगित भएको नेपाली कांग्रेस कपिलवस्तुको संघीय निर्वाचन क्षेत्रको अधिवेशन भोलि ( बुधवार )हुने भएको छ ।   जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले सूचना जारी गर्दै स्तगित तिन वटै निर्वाचन क्षेत्रको अधिवेशन भोलि हुने जनाउनु भएको छ ।

स्थगित भएको निर्वान क्षेत्र न १ को कपिलवस्तु नगरपालिका वडा न १० मा रहेको आधारभुत विध्यालय कटुवा, पचेहरा, क्षेत्र न २ कोनेपाली कांग्रेश जिल्ला कार्यालय तौलिहवार क्षेत्र न ३ को शिवराज नगरपालिका वडा न ५ मा रहेको दुर्गा मन्दिर मा हुने भएको छ ।

कपिलवस्तुको क्षेत्रीय महादिवेशन प्रतिनिधिको लागि क्षेत्र नं। १ मा टेकबहादुर शाही र अब्दुल मन्नान,क्षेत्र नं। २ मा केशव कुमार श्रेष्ठ र विरेन्द्र मिश्रा र क्षेत्र नं। ३ मा हरि प्रसाद पोख्रेल र ब्रह्मानन्द उपाध्याय चुनावी मैदानमा हुनुहुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu