Connect with us
Kapilvast Forest

कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ मा मन्नान खाँ विजयी

२०७८, ९ मंसिर बिहीबारमा प्रकाशित

कपिलवस्तु-नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत कपिलवस्तुमा बुधबार भएको क्षेत्रीय अधिवेशनको मतपरिणाम सार्वजनिक हुन थालेको छ ।
गएराति देखि थालिएको मतगणना अन्तरगत क्षेत्र नं. १ को सभापतिमा मन्नान खाँ निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना प्रतिस्पर्धी टेकबहादुर शाहीलाई पराजित गर्नुभएको हो ।

यता क्षेत्र नं. २ को मतगणना विवादको कारण स्थगित भएको छ । मतगणना स्थगित हुनुमा देउवा र पौडेल पक्षले एक अर्कामा आरोप प्रत्यारोप गरेका छन् । क्षेत्र नं. २ मा केशव कुमार श्रेष्ठ र विरेन्द्र मिश्रा सभापतिको उम्मेदवार रहनुभएको छ ।

यता क्षेत्र नं ३ को मतपरिणाम पनि अझै सार्वजनिक भएको छैन् । यहाँ हरि पोख्रेल र ब्रह्मानन्द उपाध्याय बीच कडा प्रतिस्पर्धा देखिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu