Connect with us
Kapilvast Forest

कांग्रेस कपिलवस्तु क्षेत्र नं.३ मा उपाध्याय विजयी

२०७८, ९ मंसिर बिहीबारमा प्रकाशित

कपिलवस्तु-नेपाली कांग्रेस क्षेत्र नं. ३ को सभापतिमा ब्रहामानन्द उपाध्याय निर्वाचित हुनुभएको छ । उपाध्यायले २ सय ६४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्धन्दी हरि प्रसाद पोख्रेलले २ सय ४१ मत प्राप्त गर्नुभयो ।

यता क्षेत्र नं. २ को मतगणना विवादको कारण स्थगित भएको थियो । स्थगित मतगणना दिउँसोबाट सुरु भएको छ । क्षेत्र नं. २ मा केशव कुमार श्रेष्ठ र विरेन्द्र मिश्रा सभापतिको उम्मेदवार रहनुभएको छ ।

यस अघि क्षेत्र नं. १ को सभापतिमा मन्नान खाँ निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना प्रतिस्पर्धी टेकबहादुर शाहीलाई पराजित गर्नुभएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu