Connect with us
Kapilvast Forest

भोलि चित्र बहादुर केसी कपिलवस्तु आउने

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

 

कपिलवस्तु-राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी मंसिर १४ गते (भोलि) कपिलवस्तु आउनु हुने भएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ४ निवासी पार्टीकी नेतृ चन्द्रवदन श्रेष्ठको श्रद्धाञ्जली सभामा सहभागी हुन केसी कपिलवस्तु आउन लाग्नु भएको हो । जिल्ला सचिव दल बहादुर कँवरका अनुसार पार्टी अध्यक्ष केसी र मिना पुन विहान ११ बजे ठाकुरापुरमा आइपुग्नु हुने छ ।

पंचायतकालदेखि पार्टीमा लागि योगदान दिनुभएका श्रेष्ठको मंसिर १० गते ८१ बर्षको उमेरमा निधन भएको थियो । उहाँ राष्ट्रिय जनमोर्चा कपिलवस्तुका सल्लाहकारसमेत हुनुहुन्थ्यो । भोलिको कार्यक्रममा अरु केन्द्रियस्तरका नेताहरु पनि आउने भएकाले

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu