Connect with us
Kapilvast Forest

कांग्रेसका पूर्वसभापति नै एमाले प्रवेश

२०७८, २० मंसिर सोमबारमा प्रकाशित

काठमाडौं- नेपाली कांग्रेसका गाउँ पूर्वसभापति नै नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । कालीकोट एमालेले अघि बढाएको पार्टी प्रवेश अभियानको क्रममा पूर्वसभापति नै एमालेमा प्रवेश गर्नुभएको हो ।

कालिकोट अध्यक्षसमेत रहनुभएका एमाले केन्द्रीय सदस्य नगिन्द्र शाही नेशनललेदिनुभएको जानकारीअनुसार कालीकोट खाडाच्रक नगरपालिका ८ साविक पाँखा गाविसका नेपाली कांग्रेसका पूर्वसभापति मानबहादुर मल्ल एमाले प्रवेश गर्नुभएको हो ।

मल्ललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीमा स्वागत गर्नुभएको छ । अध्यक्ष आलीको बालकोटस्थित निवासमा पुगेर मल्ल एमाले प्रवेश गर्नुभएको हो । केन्द्रीय सदस्य नागेन्द्र शाही नेशनलका अनुसार एक महिने अभियानअन्तर्गत काली ब मल्ल, बाटु मल्ल, नन्द बहादुर मल्ल, कृष्ण मल्ल, हर्षबहादुर मल्ल, तुलसी मल्ललगायत उनका परिवारका सदस्यलाई पनि स्वागत गराउने कार्यक्रम छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu