Connect with us
Kapilvast Forest

‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि पाँचौँ चरणको खेल सुरु

२०७८, २ पुष शुक्रबारमा प्रकाशित

 

काठमाडौँ-सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि पाँचौँ चरणको खेल सुरु हुँदैछ ।काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लब दिउँसो १ बजे खेल्दैछन् ।

आज हुने दोस्रो खेलमा सङ्कटा क्लब र साविक विजेता मच्छिन्द्र फुटबल क्लब खेल्दैछन् । सङ्कटा र मच्छिन्द्रबीचको खेल बेलुका पौने पाँच बजे सुरु हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu