Connect with us
Kapilvast Forest

बोलोग्नामाथी युभेन्ट्सको सहज जित

२०७८, ४ पुष आईतवारमा प्रकाशित

 

काठमाडौं- इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले बोलोग्नामाथी सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा युभेन्ट्सले बोलोग्नालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको छैटौं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।यस्तै, खेलको ६९औं मिनेटमा जुवान क्वार्डाडोले गोल गर्दै युभेन्ट्सलाई २–० को जित दिलाए ।

यस जितसँगै युभेन्ट्सले १८ खेलमा ३१ अंक जोड्दै छैटौं स्थानमा रहेको छ ।२४ अंक जोडेको बोलोग्ना दशौँ स्थानमा रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu