Connect with us
Kapilvast Forest

१२ देखि १७ वर्षका बालबालिकालाई खोप

२०७८, २५ पुष आईतवारमा प्रकाशित

 

भक्तपुर- भक्तपुरमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउन थालिएको छ । शुक्रबारदेखि मोडर्ना खोप दिने अभियान सुरु भएको हो। स्वास्थ्य कार्यालय भक्तपुरले आइतबारसमेत खोप अभियानलाई निरन्तरता दिएको छ । काठमाडौँ र ललितपुरमा आगामी मंगलबारदेखि खोप दिन सुरु गर्ने योजनामा छ ।

यी दुई जिल्लामा बालबालिकालाई फाइजर बायोन्टेकको खोप दिइनेछ । सूर्यविनायक, ठिमी लगायतका स्थानीय पालिकामा खोप लगाउन थालिएको हो । स्वास्थ्य कार्यालय भक्तपुरले खोप लगाएर नभ्याउँदासम्म अभियान जारी राख्ने जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu