Connect with us
Kapilvast Forest

माछा जोन संचालन समन्वयनको अध्यक्षमा रायमाझी

२०७८, २८ पुष बुधबारमा प्रकाशित

कपिलवस्तु -कपिलवस्तु माछा जोन संचालन समन्वयन समितिको अध्यक्षमा राम बहादुर रायमाझी चयन हुनुभएको छ । आज जिल्लाको तीन वटा पालिकामा रहेर माछा पालन गरिरहेका कृषकहरुको भेलाले रायमाझीको अध्यक्षतामा ९ सदस्य चयन गरेको हो ।

माछा कृषकहरु हक अधिकार र संरक्षणको लागि सबै एकजुट हुनुपर्नेमा जोड दिइएको छ । कृषकहरुलाई अनुदानमा सहजिकरण र माछा पालन तर्फ आर्कषण गराउन विभिन्न कृयाकलाप यस समितिले गर्ने अध्यक्ष रायमाझीले बताउनुभयो ।कार्यक्रममा माछा जोनका वरिष्ठ अधिकृत सहजराम चौधरी लगाएत माछा पालन कृषकहरुको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu