Connect with us
Kapilvast Forest

टिपरको ठक्करबाट एक जनाको मृत्यु

२०७८, ८ माघ शनिबारमा प्रकाशित

 

सर्लाही- सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ना ७ ख ८३०० नम्बरको टिपरले बा ८४ प ५९०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका हरिवन नगरपालिका–५, का ३५ वर्षका सुनिल बम्जनको भएको हो ।

सर्लाही र रौतहटको सिमाना वाग्मती नदी पुलमा टिपरको ठक्करबाट गम्भीर घाइते भएका बम्जनलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटैमा ज्यान गएको र टिपर चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu