Connect with us
Kapilvast Forest

एमाले केन्द्रिय सदस्य न्यौपानेलाई पितृशोक

२०७८, २० माघ बिहीबारमा प्रकाशित

कपिलवस्तु-
नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) का केन्द्रिय सदस्य गिरधारिलाल न्यौपानेलाई पितृशोक परेको छ ।

वि.स. १९९७ बैशाख १८ गते जन्मिएर ४ दशक भन्दा बढी कम्युनिष्ट राजनीतिमा जीवन बिताउनु भएका नेता न्यौपानेका पिता खिमानन्द न्यौपानेको माघ १९ गते निधन भएको हो ।

स्व. पिताका पुत्रहरु चुरामणि न्यौपाने, गिरधारिलाल न्यौपाने, राधेश्याम न्यौपाने, इश्वरि न्यौपाने, लिलापति न्यौपाने सहित पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा रिडि अन्त्येष्टि गरिएको छ । उहाँको स्वर्गारोहणसंगै एमालेका नेता तथा कार्यकर्ताले शोकाकुल परिवार प्रति समवेदना प्रकट गरेका छन् ।

स्वर्गीय  पिता सानै देखिको कम्युनिष्ट प्रतिको लगाव र त्यागलाई अनुसरण गर्दै अगाडि बढ्ने छोरा गिरधारीलाल न्यौपानेले बताउनुभयो । साथै दुखद निधनले मर्माहित बनायकोले दुःखत अवस्थामा सम्पुर्ण छोराहरुले बुबा प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्नूभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu