Connect with us
Kapilvast Forest

अनेरास्ववियुले जलायो प्रधानमन्त्रीको पुतला

२०७८, २० माघ बिहीबारमा प्रकाशित

 

 

काठमाडौं -नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।बिहीबार काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडिको सडकमा विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । अनेरास्ववियुले स्थानीय तहको निर्वाचन छिटो घोषणा गर्नुपर्ने र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै प्रदर्शन गरेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu