Connect with us
Kapilvast Forest

डेङ्गु भाइरसको नि:शुल्क पीसीआर परीक्षण सुरु

२०७८, १० फाल्गुन मंगलवारमा प्रकाशित

 काठमाडौं  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंगलबारदेखि जिका, चिकनगुनिया र डेङ्गु भाइरसको पीसीआर परीक्षण सुरु भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार अहिलेका लागि नि:शुल्क रुपमा परीक्षण सुरु गरिएको हो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu