Connect with us
Kapilvast Forest

२० हजार अमेरिकी डलरसहित त्रिभुवन विमानस्थलबाट एक भारतीय पक्राउ 

२०७८, ११ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट एकजना भारतीय नागरिक करिब २० हजार अमे‍रिकी डलरसहित पक्राउ परेका छन् ।विमानस्थल प्रहरीका अनुसार ४५ वर्षीय सतिश पर्सोत्तम सज्नानी २० हजार १ सय ५० अमेरिकी डलरसहित पक्राउ परेका हुन् । उनी फ्लाई दुबईको विमानमार्फत दुबई जान लागेका थिए ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu