Connect with us
Kapilvast Forest

बर्दघाट व्यापार मेलाको सुचिबाट हटाइयो गायक दुर्गेश र समिक्षालाई

२०७८, १४ फाल्गुन शनिबारमा प्रकाशित

बर्दघाट-हिजोबाट सुरु भएको पाचौँ बर्दघाट कृषि,पर्यटन तथा औधोगिक व्यापार मेलामा निमन्त्रणा गरिएका दुई कलाकार समिक्षा अधिकारी र दुर्गेश थापालाई आयोजकले सहभागी हुने कलाकारको सुचिबाट हटाएको छ । पछिल्लो समय नायक पल शाह र गायिका समिक्षा अधिकारी प्रकरण बाहिरिए सगै सो घटनामा मुक्षिएका मोडल दुर्गेश थापा र गायिका समीक्षा अधिकारीलाई दर्शक र स्थानियको बिरोध पछि हटाईएको बर्दघाट व्यापार मेलाका सास्कृतिक संयोजक खुमन बस्यालले जानकारी दिनुभयो ।

व्यापार मेलाको माहोल बिग्रिन सक्छ,स्थानियको पनि सुझाव लिदा नबोलाउने भन्ने कुरा भयो बस्यालले भन्नुभयो अहिलेको अवस्थामा सुचिबाट हटाउनै उचित देखियो त्यसैले यस्तो निर्णमा पुग्यौ । यस अघि कैलालिमा अत्तरिया उधोग बाणिज्य संघको आयोजनामा सन्चालन भैरहेको महोत्सवमा घटना बाहिरिएसगै सुरक्षाको कारण देखाउँदै दुर्गेश र समिक्षलाई आयोजकले सुचिबाट हटाएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu