Connect with us
Kapilvast Forest

शिवराज ५ सहज टोलमा एमाले द्वारा टोल कमिटि गठन, अध्यक्षमा पोख्रेल

२०७८, १४ फाल्गुन शनिबारमा प्रकाशित

कपिलवस्तु-शिवराजमा नेकपा एमालेले पार्टी संगठन बिस्तार एवं सुदृढिकरण अभियान लाई तिव्रता दिएको छ । सोहि अन्तरगत आज (सनिवार) शिवराज नगरपालिका वडा नं ५ सहज टोलमा टोल कमिटि गठन गरेको छ ।

हरी पोख्रेलको अध्यक्षतामा १३ सदस्यीय टोल कमिटि गठन गरिएको नेकपा एमाले शिवराज नगर कमिटी सदस्य पदम ढकालले जानकारी दिनु भयो ।
आज भएको सहज टोल कमिटीको उपाध्यक्षमा बसन्ता खनाल, सचिवमा खेम बहादुर थापा , सह सचिवमा सोनु वि क र कमला डुम्रेसहिच १३ सदस्यिय टोल कमिटी चयन भएको ढकालले जानकारी दिनु भयो । भेलाले थप ६ सदस्यिय थप गरेर टोल १९सदस्यिय कमिटी पुराउने निर्णय गरेको छ ।एमाले शिवराजले यो भन्दा पहिलै शिवराज ५ मै खैरी टोल र बगैचा टोल कमिटी पनि गठन गरेको थियो ।

टोल कमिटी गठन एवम भेलामा नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी सदस्य द्रोण प्रसाद अधिारी , नेकपा एमाले सशवराज नगर कमिटी अध्यक्ष जगत पौडेल, उपाध्यक्ष महादेव पोख्रेललगायत एमाले शिवराजका नेताहरुको सहभागिता रहेको कार्यक्रम नेकपा एमाले शिवराज नगर कमिटी सदस्य पदम ढकालको अध्यक्षतामा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu