Connect with us
Kapilvast Forest

पाण्डेको अध्यक्षतामा विजयनगरमा २३ सदस्यिय समाजवादि युवा संघ गठन

२०७८, १४ फाल्गुन शनिबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको विजयनगर गाउँपालिकामा समाजवादि युवा संघ समिती गठन भएको छ ।जनता समाजवादी पार्टी (जसपा) को भातृसंगठन समाजवादि युवा संघको विजय नगर गाउँपालिका वडा न ५ मा आज (सनिबार) भएको प्रथम भेलाले अध्यक्षमा अमन कुमार पाण्डे , सचिवमा कैलाश चौधरीसहित २३सदस्य कार्यसमिति गठन भएको छ ।

साथै सोहि भेलाले इस्लावति कुर्मिको अध्यक्षतामा २३ सदस्यिय महिला समाजवादि युवा संघ गठन भएको जनता समाजवादी पार्टी (जसपा) विजयनगर गाउँ समिति अध्यक्ष सन्तराम तेलिले जानकारी दिनु भयो ।

ऋाज भएको भेलाा लाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी (जसपा) किपिलवस्तु जिल्ला कमिटी सदस्य अनिी कुमार चाई, राम विजय मौर्य , राम करण यादव, जनता समाजवादी पार्टी (जसपा) विजयनगर गाउँ समितिका सचिव अशोक कुमार तेलि लगायत –जसपा ) का नेताहरुले युवाहरु पार्टी भित्र संरक्षण गर्र्दैे देश विकास काम अगाडि बढाउनु पार्टीको मूख्य दाहित्व रहेको बताएका थिए । पार्टीलाई सक्रिय बनाउन गाउँगाउँमा रहेका युवाहरु कृयाशिल भएर लाग्नु पर्ने बताएका थिए ।कार्यक्रम जनता समाजवादी पार्टी (जसपा) विजय नगर वडा न ५का अध्यक्ष शिवनारायण तेलिको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu