Connect with us
Kapilvast Forest

वेवारिसे भरुवा बन्दुक सहित ७० वटा छर्रा बरामद

२०७८, १५ फाल्गुन आईतवारमा प्रकाशित

banduk
प्रतिनिधिमुलक तस्विर

कपिलवस्तु-वाणगंगा नगरपालिका–७ बनगाईस्थित कजवेय किनाराबाट एक नाले भरुवा बन्दुक र बन्दुकमा लाग्ने ७० वटा छर्रा प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उक्त स्थानमा वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक र छर्रा बरामद गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक दिनेश गुरुङले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu