Connect with us
Kapilvast Forest

शिवराज ७ मा एसका नेता छिपीको वडा अध्यक्षमा उम्मेद्वारी घोषणा

२०७८, १७ चैत्र बिहीबारमा प्रकाशित

कपिलवस्तु-शिवराज नगरपालिका वडा नम्बर७ मा अध्यक्ष पदका लागि नेकपा एकिकृत समाजबादिका तुल्सीराम छिपीले उम्मेदवारी घोषणा गर्नु भएको छ । एक कार्याकाल सक्काएका वडाका जनप्रतिनिधिले वडाको विकाशमा परिवर्तन ल्याउन नसेको कारण र समृद्धिका लागि युवा उम्मेदवार आवश्यक रहेकोले आफुले उम्मेद्वारी दिने जानकारी दिनु भयो ।

वडा न ७ मा विचारमा परिपक्क र कर्ममा बिश्वास राख्ने स्वच्छ छवि भएका नेता छिपिले समग्र वडा वासिको हकहित र संरक्षणको लागि पनि आफ्नो उम्मेदवारी आवस्यक रहेको बताउनु भयो ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा हरेक पाटीमा उम्मेदवारहरुले आकांक्षि ब्यक्त गरेका छन । नेपाल सरकारले २०७९ साल वैशाख ३० गते निर्वाचनको मिति तोकेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu