Connect with us
Kapilvast Forest

माओवादी अध्यक्ष प्रचण्ड आज गोरखा जाँदै

२०७८, १२ चैत्र शनिबारमा प्रकाशित

काठमाडौं-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु आज गोरखा जाँदै हुनसन्छ । प्रचण्डले बारपाक सुलिकोट गाउँपालिकाको भवन उद्घाटन गर्न गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि बिहान ११ बजे गोरखा जाने उहाँको सचिवालयले जनाएको छ ।

प्रचण्ड स्थानीय तह निर्वाचनको संघारमा पार्टीको पक्षमा जनमत तयार गर्न दौडधुपमा हुनुन्छ । बिहीबार र शुक्रबार उनी गृहजिल्ला चितवनमा जानु भएको थियो । अघिल्लो पटक भरतपुर महानगरपालिकाको निर्वाचनमा माओवादीबाट धोका पाएको भन्दै कांग्रेस चितवन गठबन्धनबिना निर्वाचनमा जाने पक्षमा रहँदा प्रचण्ड त्यहाँ पुग्नु भएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu