Connect with us
Kapilvast Forest

आइपीएलको उपाधिको लागि आज गुजरात र राजस्थान खेल्दै

२०७९, १५ जेष्ठ आईतवारमा प्रकाशित

 

काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपीएल)को उपाधिको लागि आज गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे अहम्दावादमा सुरु हुनेछ ।

फाइनल खेल रोमाञ्चक हुनेछ । दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।नवप्रवेशी टोली गुजरात पहिलो सहभागितामै फाइनल पुगेको हो । उसले नयाँ रेकर्ड बनाउन चाहेको छ ।

राजस्थान भने गुजरातलाई हराएर उपाधि उचाल्ने होडमा छ । गुजरात दोस्रो पटक आईपीएलको उपाधि उचाल्ने योजनामा रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu