Connect with us
Kapilvast Forest

नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै

२०७९, २१ जेष्ठ शनिबारमा प्रकाशित

 

काठमाडौं-नेपालले आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा आज शनिबार युएईसँग प्रतिस्पर्धा गर्दैछ ।मलेसियाको यूकेएम ओभलमा नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार बिहान बिहान ११ बजेबाट सुरु हुनेछ ।

दुवै टोली लगातार दोस्रो जितका साथ विश्वकपमा आफ्नो स्थान बलियो बनाउन चाहन्छन् ।नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने युएईले भुटानलाई १ सय ६० रनले हराएको थियो ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोली दक्षिण अफ्रिकामा हुने विश्वकपका लागि छनोट हुनेछ ।नेपालले भुटानविरुद्ध सोमबार खेल्दा मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu