Connect with us
Kapilvast Forest

बिहानै धम्पुस केन्दबिन्दु भएर भूकम्पकाे धक्का

२०७९, ९ असार बिहीबारमा प्रकाशित

earthquake

काठमाडाै- पोखरामा आज बिहान भूकम्पको धक्का महसुस गरिएकाे छ ।

बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का कास्कीसहित आसपासका क्षेत्रमा महसुस गरिएको थियाे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu