Connect with us
Kapilvast Forest

साउन १५ गतेदेखि प्याब्सन काठमाडौं मेट्रो कप फुटसल

२०७९, १२ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौ – साउन १५ गतेदेखि प्याब्सन काठमाडौं मेट्रो कप फुटसल प्रतियोगिता हुने भएको छ।

प्याब्सन काठमाडौं मेट्रोले बिहिबार पत्रकार सम्मेलन गर्दै काठमाडौंको चाबहिल भत्केको पुलमा स्थित धन्वन्तरी फुटसलमा खेल हुने जानकारी दिएकाे हाे ।

मेट्राे कपका लागि बिहिबार सम्म ४१ वटा टिम सहभागीता रहेकाे र सबै टिमको टाईसिट समेत तयार भएको प्याब्सन काठमाडौं महानगरका सह-कोषाध्यक्ष तथा प्रचार विभाग प्रमुख निर्मल पौडेलले जानकारी दिनुभयो।

प्याब्सनका सह-कोषाध्यक्ष पौडेल महर्षि स्कुल तथा कलेज सामाखुशीका प्रिन्सिपल हुनुहुन्छ।

प्याब्सन मेट्रोको दोश्रो पटकको फुटसल आयोजना हो। पहिलो पटकमा भन्दा यसपटक दोब्बर विद्यालयको सहभागीता रहेको
प्याब्सन काठमाडौं महानगरका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले बताउनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu