Connect with us
Kapilvast Forest

बार्सिलोनाको पहिलो जित,सोसिडाडलाई ४-१ गोल अन्तरले हरायो

२०७९, ६ भाद्र सोमबारमा प्रकाशित

एजेन्स – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले पहिलो जित निकालेको छ ।
गए राति भएको खेलमा रियल सोसिडाडलाई ४-१ गोल अन्तरले हराउँदै बार्सिलोनाले सिजनको पहिलो जित निकालेको हो ।

बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेका थिए । यस्तै ओसुमाने डेम्बेले र अन्सु फातीले एक एक गोल थपे ।

सोसिडाडका एलेक्सजेण्डर इसाकले एक गोल फर्काएका थिए ।

यस जितसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोड्दै पाँचौं स्थानमा रहेको छ ।

सोसिडाड २ खेलमा ३ अंक जोडेर दशौँ स्थानमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu