Connect with us
Kapilvast Forest

कपिलवस्तुको शिवराजमा वडा स्तरिय क्रिकेट प्रतियोगिता सुरु

२०७९, ९ माघ सोमबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिकामा वडा स्तरिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । हेल्पीङ्ग हेन्ड युवा क्लब बरगदवाको आयोजनामा र शिवराज वडा नं ४ वडा कार्यालयको सहयोगमा वडा स्तरिय क्रिकेट प्रतियोगिता सुरु भएको हो ।

शिजराज नगरपालिका ४ स्थीत बन कार्यालय पछाडी रहेको खेल मैदान समितिमा क्रिकेट प्रतियोगिता सुरु भएको हो । खेलको उदघाटन शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा र शिवराज नगरपालिकाको उपप्रमुख शिव कुमार चौधरीले सयुक्त रुपमा गर्नुभएको थियो ।

सो क्रकेट प्रतियोगितामा शिवराज नगरपालिका वडा नं ४ का वडा अध्यक्ष नसिम अहमद खाँ, युवा नेता रहिश शाह लगायतले क्रकेट प्रतियोगिता सफलताको शुभकामना दिनुभएको थियो ।

क्रकेट प्रतियोगितामा यस क्षेत्रका एक दर्जन खेल समुहको सहभागीता रहको आयोजक हेल्पीङ्ग हेन्ड युवा क्लब बरगदवाका नज्जु शेषले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu