Connect with us
Kapilvast Forest

लुम्बिनीमा पर्यटक आउँछन् उही दिन फर्किन्छन्

२०७९, १८ माघ बुधबारमा प्रकाशित

माघ- विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीय स्थल हो । संसारभरका बुद्धमार्गी र शान्तिप्रेमीहरुको पवित्र गन्तव्य लुम्बिनीमा पर्यटक आगमनको संख्या उल्लेख्य भएपनि बसाइँ छोटो हुँदा लाभ लिन नसकिएको पर्यटन व्यवसायीहरु बताउँछन् ।

कोरोना महामारीका कारण दुई वर्ष सुनसानजस्तै बनेको बुद्धजन्मस्थल लुम्बिनीमा सन् २०२२ मा ९ लाख आन्तरिक तथा बाह्य पर्यटक आएका छन् । जसमा ६ लाख ४९ हजार ७८ जना नेपाली, २ लाख ३० हजार ८ सय ६३ भारतीय छन् । राहदानी बाहक तेस्रो मुलुकका पर्यटक २३ हजार ९ सय ४२ जना आएका छन् । यो संख्या २०१९ यताको सबैभन्दा धेरै हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu