Connect with us
Kapilvast Forest

टी-२० क्रिकेटमा भारतले रच्यो इतिहास, न्युजिल्याण्ड १६८ रनले पराजित

२०७९, १९ माघ बिहीबारमा प्रकाशित

काठमाडौं- भारतले न्युजिल्याण्डविरुद्धको टी-२० क्रिकेटमा १६८ रनको कीर्तिमानी जित हासिल गरेको छ । यो, टी-२० क्रिकेटमा रन अन्तरको हिसाबले भारतको सबैभन्दा ठूलो जित हो । सबैभन्दा बढी रनको जितको रेकर्ड यसअघि १४३ थियो । भारतले सन् २०१८ मा आयरल्याण्डलाई १४३ रनले हराएको थियो ।

यसपटक न्युजिल्याण्डलाई १६८ रनले हराउँदै भारतले टी-२० सिरिज पनि २-१ ले जितेको छ । राँचीमा भएको सिरिजको पहिलो म्याच न्युजिल्याण्डले २१ रनले जितेको थियो । लखनउमा खेलिएको दोस्रो म्याचमा भारत ६ विकेटले विजयी भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu