Connect with us
Kapilvast Forest

सेन्ट्रल कन्ट्रयाक्ट प्रति सन्तुष्ट छैनन् महिला खेलाडी

२०७९, २१ माघ शनिबारमा प्रकाशित

काठमाडौं- नेपाल क्रिकेट संघ क्यानकोे महिला टिमको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट)मा खेलाडी कटौती गर्ने निर्णय आलोचित बनेको छ । बुधबार सम्पन्न क्यानको बैठकले महिला टिममा १२ जना खेलाडीलाई मात्र सेन्ट्रल कन्ट्रयाक्टमा राख्ने निर्णय गरेको थियो ।

महिला खेलाडीका लागि बजेट नभएको तर्क गर्ने क्यानले क्रिकेट सेन्ट्रल कन्ट्रयाक्टमा ६ खेलाडी कटौती गरी महिला क्रिकेट आफ्नो प्राथमिकतामा नपरेको सन्देश दिन खोजेको छ ।सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका खेलाडी भने क्यानले आफूहरुको भविष्य अन्योलमा पारेको भन्दै दुखेसो गर्छन् । राष्ट्रिय टिमका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरी महिला क्रिकेटबाट नतिजा निस्कन नसकेका कारण सेन्ट्रल कन्ट्र्याकमा रहने खेलाडीको संख्यामा कटौती गरिएको तर्क गर्छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu