Connect with us
Kapilvast Forest

युवा संघको केन्द्रिय सदस्यमा कपिलवस्तुका चतुर्वेदी र शाह मनोनीत

२०७९, १ फाल्गुन सोमबारमा प्रकाशित

कपिलवस्तु
नेपाल समाजवादी पार्टीको भातृ संगठन युवा संघ केन्द्रीय कार्य समितिमा कपिलवस्तुका दुई जना युवाहरु मनोनित भएका छन ।

केन्द्रिय कार्य समितिको माघ २४ गते बसेको बैठकले कपिलवस्तुका सत्येन्द्र चतुर्वेदी, रमजान शाहलाई मनोनित गरिएको केन्द्रिय अध्यक्ष परसुराम पोखरेलए जानकारी दिनुभयो ।

केन्द्रिय पदाधिकारीको बैठकको निर्णयानुसार कार्यसम्पादनमा लाग्नुहुन केन्द्रिय समिती तथा प्रदेश समितिका सम्पूर्ण युवाहरुमा निर्देशनात्मक अनुरोध गरेको नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य रहिस शाहले जानकारी दिनुभयो ।

केन्द्रिय सदस्य शाहले आगामी दिनमा नेसपा लगायत अन्य दलसगं पार्टी एकीकरण गरि संगठन विस्तारमा लाग्नु पर्ने बताउनु भयो ।
नव मनोनीत केन्द्रिय सदस्य सत्येन्द्र चतुर्वेदी र रमजान शाहले पार्टीको निर्देशन अनुसार काम गर्ने बताएका छन ।

केन्द्रिय निर्देशन अनुसार पार्टीको नितिनियममा रहि संगठन विस्तार गर्ने सत्येन्द्र चतुर्वेदीले जानकारी दिनुभयो ।

त्यसैगरी समाजवादी संस्कृतिक महासघंको केन्द्रिय सदस्यीयमा प्युठानका चित्र अबिरल श्रीपाली र दाङको बर्षा मगरलाई मनोनीत गरिएको नेसपाले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu