Connect with us
Kapilvast Forest

प्रधानमन्त्री प्रचण्डसँग कोरियाका राष्ट्रपतिका विशेष दूतद्रारा शिष्टाचार भेट

२०७९, २ फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जाङले शिष्टाचार भेट गर्नुभएको छ।प्रधानमन्त्री निवासमा भएकाे भेटमा उहाँहरूबीच नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu