Connect with us
Kapilvast Forest

हत्या अभियोगमा ७ जना पक्राउ

२०७९, २८ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं- रुकुम पश्चिमको मुसिकोट नगरपालिका ८ घोरखानी बस्ने ७४ वर्षीय जित बहादुर बुढाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६ जनालाई प्रहरीले शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय अनिल पुन २ जना १७ वर्षीय किशोर २ जना १६ वर्षीय किशोर र १४ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ । पुर्ब रिसिईबिको कारण उनीहरुको कुटपिटबाट गम्भिर घाइते भएका बुढाको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबरप्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयसुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरको विज्ञप्ती मार्फत प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu