Connect with us
Kapilvast Forest

आइएमई पे मोबाइल टपअपमा ५ प्रतिशत क्यासब्याक

२०७९, २९ फाल्गुन सोमबारमा प्रकाशित

मोबाइल वालेट आइएमई पेबाट मोबाइल टपअप गर्दा ५ प्रतिशत क्यासब्याक आउने भएको छ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेले मोबाइल वालेटमार्फत गरिने रिचार्जमा दिइएको ५ प्रतिशत क्यासब्याकको अफर यथावत् राखेको हो ।

टपअपमा ५ प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीलाई फाइदा पुगेको विश्वासका आधारमा यो अफरलाई यथावत् राखिएको कम्पनीले जनाएको छ । अफरले वित्तीय साक्षरता अभिवृद्विमा महत्वपूर्ण भूमिका खेल्दै डिजिटल कारोबारमा आमसेवाग्राहीलाई अभ्यस्त बनाउने विश्वास लिइएको उल्लेख छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu