Connect with us
Kapilvast Forest

सर्वोच्चको आदेशमा प्रचण्डको प्रतिक्रिया : विभाजित माओवादी एकै ठाउँमा आऊ भन्ने बुझेँ

२०७९, २९ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नोविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिँदा आफूलाई कुनै चिन्ता नभएको जानकरी दिनुभएको हो ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले यो आदेशले बाहिर प्रधानमन्त्री केही हुन लागेको हो कि भनेर तरंग पैदा भएको बताउनु भएको हो ।

म विल्कुल चिन्तित थिइनँ उनले भने विभाजित माओवादी एकै ठाउँमा आऊ भन्ने सन्देश बुझेँ मैले । अदालतको आदेशले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउन समेत मद्दत गरेको उनले जानकारी दिनुभएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu