Connect with us
Kapilvast Forest

क्यासिनोको कठोर नियमनको विपक्षमा उभिए सांसद

२०७९, ३० फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं- सांसदहरुले देशभर सञ्चालित क्यासिनोहरुलाई कठोर नियमन गर्न नहुने वकालत थालेका छन् । नियमावलीका भरमा चलेका क्यासिनोहरुलाई पर्यटन ऐनमा संशोधन गरी नियमनको दायरामा ल्याउन खोज्दा कतिपय सांसदहरु खुकुलो नियमनको पक्षमा उभिएका हुन् ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी विषय आकर्षित हुने कानूनहरुको एकमुष्ट संशोधन गर्ने विधेयक पेश गर्दै सरकारले पर्यटन ऐन २०३५ पनि परिमार्जन गर्ने प्रस्ताव गरेको थियो । विधेयकमा संशोधन प्रस्ताव पेश गर्दै केही सांसदहरुले क्यासिनोलाई कठोर निगमन र कसिलो व्यवहार गर्न नहुने दृष्टिकोण अघि सारेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu