Connect with us
Kapilvast Forest

बैंक तथा फाइनान्सले घटाए ब्याजदर

२०७९, ३० फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौँ- वाणिज्य विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी गराएका छन् ।

भोलि चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको सङ्घका अध्यक्ष सुनिल केसीले बताउनु भएको छ ।
उहाँले सङ्घ ऋणको ब्याजदर घटाउनमा केन्द्रित भएको जनाए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu